काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यसअघि हिजो ९शनिबार० १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।
Facebook Comments Box
