काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा पाँच सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा चार सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।
आइतबार काठमाण्डौमा उपत्यकामा पाँच सय ९७ सहित देशैभर एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
Facebook Comments Box