काठमाडौँ: सरकारले पूर्व अर्थमन्त्री रहेका डा युबराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।उनले मन्त्री सरह सव सुबिधा पाउने पनि मन्त्री ज्ञवालीले बताए।
Facebook Comments Box
