काठमाडौँ: नेपालको सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहान ५:१९ बजेको समयमा ६ रिक्टर स्केलको भूकम्प गएको छ ।
जसको महसुश काठमाडौँ उपत्यकामा समेत राम्ररी गरिएको थियो।
यता, अन्य भूकम्प मापन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले भने ५.९ वा ४.९ म्याग्निचियुटको मात्रै भूकम्प गएको उल्लेख गरेको छ।
सरकारको भूकम्प मापन केन्द्रको आधिकारिक वेब साइट भने अझै यस बारे अपडेट नै गरेको छैन, उसको वेबसाइटमा समस्या आएको छ ।

Facebook Comments Box
