Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । Facebook Comments Box २४ घण्टामा कोरोनाबाट २२ को मृत्यु ज्यान गुमाउनेको संख्या ६३६ पुग्यो