काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण भएको छ।
योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ।
हाल देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण भएको छ।
Facebook Comments Box