Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ । Facebook Comments Box कोरोनाबाट बिहिबार थप १८ को मृत्यु