काठमाडौँ: बंगलादेशद्वारा आमंत्रमण गरिएको बंगलादेश र नेपाली राष्ट्रिय टोलि सम्मिलित मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको छ ।
कोरोना संक्रमणका कारण र एक जना चोटका कारण मुख्य खेलाडीले खेल्न नपाउँदा नेपाली टोली बंगलादेशसामु निरीह जस्तै देखिएको थियो।
Facebook Comments Box