काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अपराह्न १ः०० बजेदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो ।
बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी छन्।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन् ।
Facebook Comments Box