काठमाडौँ: आज (आइतबार) बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठककाे स्थान परिवर्तन गरिएको छ।
यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो।
‘पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिने भएको छ,’ नेकपा महासचिव विष्णु पौडेलले भने।
Facebook Comments Box