Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषद निर्णय

    लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषद निर्णय

    पहिलोक्लिकपहिलोक्लिकFebruary 11, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    बुटवल: लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । बाह्य लगानी भित्राउने उदेश्यले गर्ने लागनी सम्मेलन २०७७ चैत १९ र २० गते गर्ने विहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

    बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकिएको जानकारी दिए । उनले प्रदेश सरकारको पूर्ववतः योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराउदै स्थान र अन्य बिषयमा समितिले निर्णय गर्ने बताए ।

    उनले भने, लुम्बिनी प्रदेश सरकारले पहिले देखि नै लगानी सम्मेलनको तयारी गरिरहेको थियो, त्यहि समयमा कोरोना आयो, हामीले बनाएको योजना अनुसार नै मिति तोकेका हौँ ।’

    प्रदेशको राजधानी वा मुकाममा भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता एवं मन्त्री चौधरीले भर्ने यो सम्मेलनको स्थानको वियमा अझै टुंगो लागेको छैन्, यसको लागि स्थान भन्दा पनि ठुलो खालको होटल आवश्यक पर्छ, त्यसको व्यवस्थापन हुन्छ ।’

    सरकारले बैशाखमा निर्वाचनको मिति तोकेपनि सम्मेलन गर्नलाई निर्वाचन आयोगले निर्णय नगर्दा सम्म काम जारी रहने उनले जानकारी दिए । यसको विषयमा आवश्यक समन्वय लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलाई संयोजक तोकिएको उनले जानकारी दिए ।

    लगानी सम्मेलनको लागि अवधारण पत्र बनाइने जानकारी गराउँदै उनले प्रोजेक्ट बैङ्ग लागायतका कामहरु हुने उनले जानकारी दिए ।

    यस्तै आज बसेको बैठकले निर्णयहरु गरेको छ । लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले स्थायी राजधानी व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान नियमावली २०७७ स्वीकृत गरेको छ ।

    यस्तै बैठकले प्रदेश अनुसन्धान व्यूरो स्थापना र संरचना संवन्धी कानुनी व्यवस्थ गर्न बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले जानकारी दिए ।

    यस्तै बैठकले आइसोलेसन केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी पहिलो संसोधन गरी म्याद थपिएको छ । कोरोनाको महामारी फेरीपनि आउन सक्ने भन्दै सञ्चालनमा रहेको कोरोना अस्पतालहरुको म्याद चैत्र मसान्तसम्म लम्बाईएको छ ।

    यस्तै मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्ती गरेका छन् । बैठकले झपेन्द्र जिसीलाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्ती गरिएको र उनलाई राज्यमन्त्री सरहको सेवासुविधा प्रदान गरिने मन्त्रीपरिषद् बैठकपछि प्रदेश सरकारका प्रवक्ता चौधरीले जानकारी दिए ।

    मुख्यमन्त्री पोखरेलले जनसम्पर्क सल्लाहकारमा छविलाल वलीलाई नियुक्ती दिइइएको र उनको सेवा सुविधा सहायकमन्त्री सहर हुने उनले जानकारी दिए ।

    Facebook Comments Box

    लुम्बिनी प्रदेश
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.