Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आफ्नै छिमेकीबाट भागरथीको हत्या, बुबासंगको रिसबी यसरी पोखियो छोरीमाथि …

    आफ्नै छिमेकीबाट भागरथीको हत्या, बुबासंगको रिसबी यसरी पोखियो छोरीमाथि …

    पहिलोक्लिकपहिलोक्लिकFebruary 17, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौं : बैतडीकी भागरथी भट्टको बलात्काररहत्या आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन्।

     

    प्रहरीले पक्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १८ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका हुन्।

    भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए।

     

    एक वर्षअघि त्यो घटना गाउँमै मिलाइएको दिनेशको दाबी छ। भागरथीका बुबाको भने मृत्यु भइसकेको छ।

    प्रहरीले यस विषयमा थप बुझ्ने काम भइरहेको जनाएको छ।

     

    पक्राउ परेका किशोरलाई प्रहरीले बुधबार बैतडी सदरमुकाम लगेको छ। जिल्ल प्रहरी कार्यालयमा उनलाई सार्वजनिक गर्ने तयारी भइरहेको सूदुरपश्चिमका डीआईजी उत्तम सुवेदीले बताए।

    घटनाको १३औँ दिन मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।

     

    उनी भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन्। घटनाका दिन उनी विद्यालयबाट दिउँसो साढे १२ बजे फर्किएको पाइएको प्रहरीले बताएको छ।

     

    विद्यालयबाट निस्किएका उनी जंगलमा भागरथीलाई ढुकेर बसेका थिए। दिउँसो २ बजेपछि भागरथी विद्यालयबाट फर्किने क्रममा उनले पछ्याएको र हुत्याएर खोल्सामा लडाएको बयान दिएका छन्।

     

    भागरथीको घाँटी थिचेर हत्या गरेको बताएका उनले बलात्कार भने नगरेको दाबी गरेका छन्।

     

    सुरुमा प्रयास गरे पनि भागरथी महिनावारी भएका कारण बलात्कार नगरेको उनले बताएका छन्।

     

    घटनापछि भागरथीलाई न्याय माग्दै भएका प्रदर्शनमासमेत उनी सहभागी भएका थिए।

     

    प्रहरीले भने उनको निगरानी गरिरहेको थियो। प्रमाण जुटाएर उनलाई पक्राउ गरिएको डीआईजी सुवेदीले बताए।

    Facebook Comments Box

    आफ्नै छिमेकीबाट भागरथीको बलात्कारपछि हत्या बुबासंगको रिसबी छोरीमाथि यसरी पोखियो रिसबी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.