काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।
पूर्णपाठ पढ्न तलको लिंकमा जानुस्
https://drive.google.com/file/d/10henPKFHDUD4KFr3No8aof8_10wz994w/view
Facebook Comments Box