काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिटसँग कुनै पनि वित्तीय कारोबार नगर्न बैंक वित्तीय संस्था रेमिट कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीले रेमिट कारोबारमा नेपाली पर्टिप्रति इमान्दार नभएपछि केन्द्रीय बैंकले कारोबार नगर्न भनेको हो ।
केन्द्रीय बैंकले सुचना जारी गर्दै कम्पनीले कम्पनी बाँकी कारोबार छ भने भुक्तानी लिन भन्दै आगामी दिनमा थप कारोबार नगर्न भनेको छ । एम एण्ड एम रेमिटसँग सहकार्य गरी विप्रेषण कारोबार नगर्न र गरेकाले रकम लिनु पर्ने भए उठाउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
Facebook Comments Box