Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » २०४७ को संविधानमा मदन भण्डारीले राखेका २७ बुंदे फरक मतको अर्थ बुझ्न एमाले नेतालाई योगेशको आग्रह

    २०४७ को संविधानमा मदन भण्डारीले राखेका २७ बुंदे फरक मतको अर्थ बुझ्न एमाले नेतालाई योगेशको आग्रह

    पहिलोक्लिकपहिलोक्लिकMarch 26, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेकपा एमाले, नेपाल पक्षका नेता योगेश भट्टराईले २०४७ सालको संविधानप्रति मदन भण्डारीले राखेका २७ बुँदे फरक मत एकपटक सबैलाई पढ्न आग्रह गरेका छन्।

    २०४७ कात्तिक २५ गते खुलामञ्चमा आयोजित आमसभामा भण्डारीले राखेको आलोचनात्मक समर्थनकै विषयमा आज बहस भइरहेको उल्लेख गर्दै नेता भट्टराईले एकपटक त्यसलाई मनन गर्न आह्वान गरेका हुन्।

    उनले भनेका छन्, ‘२०४७ सालको संविधानप्रति पार्टीका तर्फबाट कमरेड मदन भण्डारीले २७ बुँदे फरक मत प्रेषित गर्नुभएको थियो। ती २७ बुँदा सबैले एकपटक पढौं।’

    तर कतिपयले भण्डारीले प्रस्तुत गरेका बुँदाविपरीत धारणा राखेको असन्तुष्टि व्यक्त गर्दै भट्टराईले मदन भण्डारीचाहिँ गलत थिए भन्न खोजिएको हो भनेर प्रश्न पनि गरेका छन्।

    ‘२०४७ कार्तिक २५ गते खुलामञ्चको आमसभामा संविधानप्रति पार्टीको आलोचनात्मक समर्थन रहेको धारणा राख्नुभयो। आज तिनै विषयमा सार्वजनिक बहस हुँदै छ,’ नेता भट्टराईले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतिपयका धारणा २७ बुँदेको विपरीत देखिन्छन्। आजका धारणालाई सही मान्नेले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्न खोज्नुभएको हो?’

    Facebook Comments Box

    २७ बुंदे फरक मतको अर्थ बुझ्न एमाले नेतालाई योगेशको आग्रह
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.