काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको शुक्रबार सांझा निधन भएको छ। उनको मश्तिश्कघात भएपछी उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा अहिले ८: २४ बजे निधन भएको अस्पतालले जनाएको छ।
स्पतालले अहिले केहि बेरमा उनको निधनको प्रेस बिज्ञप्ति जारी गर्ने जनाएको छ।
कांग्रेस सभापति शेर बहादुर देउवाले गरेको ट्विट
Sher Bahadur Deuba
@DeubaSherbdr
11m
नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
