काठमाडौँ:
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे बस्नेछ।
बैठकमा समसामयिक राजनीति, कांग्रेसको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए।
Facebook Comments Box
