काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विहिबार भएको कञ्चनपुर घटनाका घाइते तथा आन्दोलनकारीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
उनी शुक्रबार बिहान शिक्षण अस्पताल पुगेर सबै घाइतेको सरकारले उपचार खर्च ब्यहोहर्ने समेत बताएको, गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
हिजो भएको घटनामा गोलि लागि घाइते अर्जुन भण्डारीको शिक्षण अस्पतालमा उपचारत छन् ।
Facebook Comments Box