Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
काठमाडौँ: कोरोनाले गएको २४ घण्टाको १९ को ज्यान लिएको छ भने ५७ सय ६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १२८७ जना कोरोनालाई जित्न सफल भएका छन् भने देशभर ४३ हजार २१३ आइसोलेसनमा छन् भने ६७ जना क्वारेण्टिनमा छन्।