काठमाडौं । भदौ १४ र १५ गते राजधानीमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका लागि सरकारले सवारी व्यवस्था मिलाउन जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
आउँदो भदौ १३, १४ र १५ गते सो को व्यवस्था मिलाउन सरकारले ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ ।
बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने लागिएको हो ।
Facebook Comments Box