Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् । Facebook Comments Box १३९ जनाको कोभिडले मृत्यु