काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई बैकल्पिक सरकार बनाउन आग्रह गरेका छन्। “सक्नुहुन्छ भने सरकार बनाउनुस त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ,” प्रम ओलीले आज बालुवाटारमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
“मैले मार्ग प्रसस्त गरेको छु, आज पाँच बजेसम्मको समय राष्ट्रपतिबाट समय दिनु भएको छ त्यसभित्र समहमति गरेर बैकल्पिक सरकार बनाउन दलहरुलाई आग्रह गर्दछु,” प्रम ओलीले भने।
“उनले रास्ट्रपतिलाई महाअभियोग लगाउने कुरा गरेर हुर्मत लिन खोजिएकोमा दलहरुलाई प्रम ओलीको आक्रोस थियो,” उनले भने।
Facebook Comments Box