काठमाडौँ: प्रम केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय सहमतिको सरकार गठनको लागि सबै दलहरुलाई आवोहान गरेका छन् ।
“देश कोभिड जन्य महाब्यादीबाट आक्रान्त भैरहेको अवस्थामा म सबै दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनको लागि आवोहान गर्न चाहन्छु,” उनले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा भन्नुभयो ।
Facebook Comments Box