काठमाडौं: विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो ।
बैठकका लागि नेताहरु देउवा निवासमा पुगेका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
Facebook Comments Box
