काठमाडौँ: विश्व विजेता फ्रान्स स्विजरल्याण्डसँग पेनाल्टी मार्फत ५-४ गोल अन्तरले पराजित हुँदै स्विजरल्याण्ड पहिलोपटक युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गयराती भएको खेलको अतिरिक्त समयसम्म भएको खेलमा ३-३ को बराबरी भएपछी खेल पेनाल्टीमार्फत निर्णय गरिएको थियो। यो संगै फ्रान्स युरो कपबाट बाहिरिएको छ।
Facebook Comments Box