काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् ।
पार्टीको आधिकारिकताका विषयमा दुवै पक्षले दाबी गरेपछि निर्वाचन आयोगले ठाकुर र यादव पक्षलाई छलफलका लागि बोलाएको थियो ।
आयोगले जसपाको विवाद समाधानका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
Facebook Comments Box
