काठमाडौँ: आजदेखि ‘नेपाल मास्क अभियान’ सुरु हुँदै छ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ मूल नाराका साथ स्वास्थ्य मन्त्रालयले साउन २९ सम्मका लागि देशभर मास्क लगाउने अभियान सञ्चालन गर्न लागेको हो।
‘म पनि मास्क लगाउँछु अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ जस्ता नाराका साथ मास्क अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
