काठमाडौँ: सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच अहिले छलफल भइरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुटार) मा छलफल भइरहेको हो।
लगत्तै ११:४५ बजे मन्त्रिपरिषदकाे बैठक बस्दै छ। काठमाडौंमा एमसीसी टोलीको दौडधुपबीच सत्तारूढ दलका नेताहरूबीच बैठक आयोजना गरिएको हो।
Facebook Comments Box