Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौँ: मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोग ११ औ संशोधन स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । साथै जमलमा रहेको सरकारी जग्गामा पुस्तकालय बनाउने निर्णय पनि बैठकले गरेको छ । Facebook Comments Box शिक्षक सेवा आयोग