Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 13
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति ब्यवस्थापन गर्न सुनचाँदी ब्यवसायीको आग्रह

    कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति ब्यवस्थापन गर्न सुनचाँदी ब्यवसायीको आग्रह

    पहिलोक्लिकपहिलोक्लिकDecember 5, 2022No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सुनचाँदी ब्यवसायीहरुले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति ब्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थको अभावमा ब्यवसाय सञ्चालनमा नै कठीनाई भएको भन्दै उनीहरुले आपूर्ति ब्यवस्थालाई सुधारगर्न आग्रह गरेका हुन्।

    नेपाल सुनचाँदी ब्यवसायीसंघ चितवनको प्रतिनिधीमण्डलले सोमबार नेपाल सुनचाँदी ब्यवसायी महासंघमा एक ज्ञापनपत्र बुझाउँदै आपूर्ति ब्यवस्था प्रावकारी वनाउन र यसकालागि सरकार सँग आवश्यक समन्वय समेत र्गर्न आग्रह गरेका हुन।

    महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई ज्ञापनपत्र बुझाउनेक्रममा संघको सो प्रतिनिधीमण्डलले सुनको वितरण प्रणालीमा समेत सुधारगरी समसामयिक र ब्यवहारिक वनाउन आग्रह गरेको छ । संघका अध्यक्ष डा. यमवहादुर विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधीमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रभावकारी ब्यवस्था गर्न समेत आग्रह गर्यो।

    त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले ब्यवसायीका गुनासालाई महासंघले गंभिररुपमा लिएको र समस्या समाधानकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । त्यसक्रममा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, बिशिष्ट सदस्य माणिकरत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु, पवन कुमार सोमानी, महेन्द्र शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मशुुन्दर शाक्य लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।

    पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ।

    Facebook Comments Box

    सुनचाँदी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.