ठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण रोकिएको हो ।
जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन जोडेको थियो ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए । यदि आजको खेल अवरुद्ध रहिरहे सुपर २ ओभरमा खेलको निर्णय गरिने क्यानले जनाएको छ ।
Facebook Comments Box
