काठमाडौँ: प्रहरीले राजधानीको दुई भिन्न स्थानबाट दुई वेवारिसे लासहरु बुधबार बिहान फेला पारेको छ ।
प्रहरीका अनुसार आज बिहान छ बजे ललितपुरको वडा नं.-२ टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनी वाग्मती नदीको किनारमा अन्दाजी वर्ष२२/२५की युवतीकोमृतक लाश फेला परेको हो ।
मृतकलाई चिन्ने जोकोहीले पनि महानगरीय अपराध महाशाखाको मोवाईल नं. ९८५१२८३०३२ वा हटलाईन ११७७ मा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राखन प्रहरीले अनुरोध गरेको छ ।
Facebook Comments Box