काठमाडौँ: सुन प्रतितोला ३ सय रुपैयाँ महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १९ हजार १ सय र तेजाबी सुन १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ८ सय र १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments Box
