मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले ७४ रनको सामान्य लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ७३ रन बनाएको हो।
कुवेतलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन्।
Facebook Comments Box
