Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » डिजिटल पर्यटन प्रवद्र्धन अभियान शुुरु

    डिजिटल पर्यटन प्रवद्र्धन अभियान शुुरु

    पहिलोक्लिकपहिलोक्लिकSeptember 28, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : विश्व पर्यटन दिवसका अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले डिजिटल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत ‘पाटा मोटो फोटो कन्टेस्ट–२०१८’ शुरु गरेको छ ।

    लुकेको पर्यटकीय गतिविधिलाई उजागर गरी पर्यटनको नयाँ प्रडक्टका रुपमा विकास गर्ने उद्देश्यले नयाँ अभियान शुरु गरिएको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए ।

    विश्व पर्यटन दिवसको ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नारालाई सार्थक तुल्याई डिजिटल प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ ।

    ‘एक्सप्रोर अन दी अनएक्सप्लोर्ड टुरिजम’ भन्ने अवधारणाका साथ शुरु गरिएको यो अभियानमा प्रविधिमा सामान्य ज्ञान भएका सर्वसाधारण सबैले सहभागिता जनाउन सक्नेछन् ।

    इन्टरनेट र डिजिटल क्रान्तिले विश्वलाई एक क्लिकको भरमा संसार छर्लङ्ग पार्ने आजको अवस्थामा सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यसको उपयोग गरी पर्यटकीयउपज सामग्रीको भरपूर प्रयोगमा ल्याइनेछ ।

    पर्यटनको सम्भावना स्रोत बोकेका आफ्नो समुदाय वरिपरिका स्थानीय रहनसहन, परम्परागत संस्कृति, पकवान, सांस्कृतिक नृत्य, प्राकृतिक विशेषता बोकेका स्थलको तस्वीर खिच्ने र तदबारे कथा ‘स्टोरी’सहितका सामग्री सामाजिक सञ्जालको जुनसुकै माध्यमबाट पठाउन सकिनेछ । त्यसका लागि अभियानको बेवसाइट जततउस्ररउबतब।यचन।लउरएःएऋर मा आफ्ना सामग्री पठाउनुपर्नेछ ।

    पर्यटकीय सम्भावना बोकेका तर ओझेलमा परेका त्यस्ता सामग्रीमध्ये हरेक महीना छनोट गरी पर्यटकीय प्रडक्टका रुपमा विकास गर्ने र त्यसमा संलग्नलाई पाटाको विभिन्न कार्यक्रममा अवसर प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत बुडालको भनाइ छ ।

    यो अभियान सन् २०१८ भरी चलाइने छ । प्रभावकारिता हेरेर आगामी वर्षमा पनि निरन्तरता दिइने र यसले सन् २०२० नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउनसमेत सहयोग पुग्ने पाटा नेपालको भनाइ छ ।

    Facebook Comments Box

    पर्यटन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    October 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.