काठमाडौँ:
रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएको जानकारीअनुसार बिहीबार बिहान कैदीबन्दी भाग्न खोजेपछि गोली चलाउनुपरेको हो।
‘गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ’, प्रमुख जिल्ला अधिकारीले नेपालखबरसँग भने उनीहरूको परिचय अहिले खुलिसकेको छैन।’
Facebook Comments Box
