काठमाडौं: विहिबार राति सम्पन्न अन्तिम क्वालिफाइङ खेलमा बेल्जियमले इंग्ल्याण्डलाई हराएसँगै पहिलो चरणको विश्वकप फुटबल खेल शनिवारबात नकआउट चरणमा प्रवेश गर्दै छ ।
नकआउट चरणमा को-को भिड्दै छन् ?
प्री-क्वार्टरफाइनलको पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हनेछ भने अन्तिम खेल कोलम्बिया र इंग्ल्याण्डको हुनेछ ।
शनिबार
फ्रान्स VS अर्नेन्टिना
उरुग्वे VS पोर्चुगल
आइतबार
स्पेन VS रसिया
क्रोएसिया VS डेनर्माक
सोमबार
ब्राजिल VS मेक्सिको
बेल्जियम VS जापान
मंगलबार
स्वीडेन VS स्वीट्जरल्याण्ड
कोलम्बिया VS इग्ल्याण्ड
Facebook Comments Box