Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पूँजी बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से १० दशमलब ७६ अंकले घटेर एक हजार २३० दशमलब ६० अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्सेमा दुई दशमलब ६९ अंकले बढेको थियो भने आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो । नेप्से संगै कारोवार रकममा समेत गिरावट आउँदा पूँजी बजारका लगानी कर्ताहरु निराश भएका छन् । आजको कारोवारमा ब्यापार र होटल समूहको बाहेक सबै समुहको परिसूचकमा भरि गिरावट आएको छ । आज सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ५१ दशमलब ३८ अंकले, जीवन बीमा…

Read More

काठमाडौं: कहिले हवाई मार्ग त कहिले थल मार्ग जे भएपनि सुन तस्करीको बाटो भने बन्द भएको छैन। प्रहरीले मंगलबार राति तस्करीको पांच किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। सुन तस्कर काठमाडौँमा प्रवेश गर्दै छ भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुको तीनपिप्लेबाट शेरबहादुर तामाङलाई पक्राउ गरेको हो। १८ वर्षका तामाङ रसुवा गोसाइकुण्ड थमान-९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेर ल्याएको, प्रहरी प्रमुख बसन्त कुमार लामाले बताए। लामाका अनुसार उनी सार्वजनिक बस चढेर काठमाडौँ प्रवेश गर्दै थिए। उनले निजी गाडीमा बढी चेकजांच हुने भएकोले सो विकल्प प्रयोग गरेको प्रहरीलाई बयान…

Read More

गोरखा: दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष शुरु भएको साढे ३ महीना बितिसक्दा पनि चामल ढुवानी हुन नसकेको हो । नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको भए पनि टेण्डर प्रक्रिया पूरा नहँुदा चामल ढुवानी शुरु हुननसकेको संस्थानका डिपो प्रमुख शिवराज घिमिरले जानकारी दिए । “असार महीना शुरु भएलगत्तै दुवै डिपोका लागि टेण्डर आह्वान गरिएको हो, तर माछाखोला डिपोको लागि मात्र भर्खर स्वीकृति प्राप्त भएको छ”, डिपो प्रमुख घिमिरले भने, “समयमै…

Read More

काठमाडौँ:काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ । अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिए । जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७५ /७६ को साढे दुई महिनामा १० दशमलब ३१ प्रतिशत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल बजेट बिनियोजन १३ खर्ब १५ अर्ब मध्ये १ खर्ब ३५ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आवको साढे दुई महिनामा कुल पुँजीगत खर्च बिनियोजनको दुई दशमलब ७२ प्रतिशत, चालू खर्च विनियोजनको १४ दशमलब ८८ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ शुन्य दशमलब ७६ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिमा कुल पुँजीगत खर्च बिनियोजन तीन खर्ब १३ अर्ब मध्ये ८ अर्ब ५३ करोड, चालू खर्च बिनियोजन ८ खर्ब ४५ अर्ब मध्ये एक खर्ब २५ अर्ब खर्च…

Read More

काठमाडौँ: आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि…

Read More

काठमाडौँ: टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरीयामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीक र माला लगाएर पार्टी प्रवेश गराएका थिए । कागजी रुपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला…

Read More

लमही: दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो । तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।

Read More

काठमाडौँ: संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ। राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले प्रश्न उठाएका हुन्। पोखरेलले सेनाका कामको बचाउ गरेको स्रोतले जनाएको छ। ‘सेनाले फास्ट टङयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरुलाई ठेक्का दिने गरेको, अस्पताल भवन भाडामा दिएको, पेट्रोल पम्पलगायत सञ्चालन गरेको पवषय सांसदले उठाए’, स्रोतले भन्यो, ‘सेना व्यापारी कि सुरक्षा संयन्त्र भन्ने प्रश्नसमेत उठ्यो। सांसदहरूले सेनाको कल्याणकारी कोषको पारदर्शितामाथिसमेत प्रश्न गरेका छन्। छलफलमा सहभागी शशि श्रेष्ठले पत्रकारलाई प्रवेशमा रोक लगाएकी थिइन्। सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी…

Read More

काठमाडौँ: दिगम्बर झामाथि दर्जनौं अनियमितताको आरोप लागेका प्रतिवेदन लुकाएर सरकाले उनैलाई नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बनाएको पत्ता लागेको छ। सरकारले नै गठन गरेको छानविन समितिको उक्त प्रतिवेदन संचार तथा सूचना प्रविधि मन्त्रालयले दुई महिनादेखि गोप्य राखेको छ। कान्तिपुरलाई प्राप्त उक्त प्रतिवेदनले झाको विगतको दुई कार्याकालमा अपारदर्शी र अनियमितता उझागर गरेको छ। त्यसको एक उदाहरण हो ब्रोड्ब्याण्ड इन्टरनेटको अनुगमनको जिम्मेवारी। नेपाल दूरसंचार प्राधिकरणको खरिद बिनियामावाली २०७३ ले पांच लाख रुपैयाँसम्मको बस्तु तथा सेवा सोझै खरिद गर्न सक्ने अधिकार कार्यालयलाई दिएको छ। तर यहि बुँदाको दुरुपयोग गर्दै प्राधिकरणले सामाजिक सेवा गर्ने उदेश्यले दर्ता भएको महिला तहत वातारण परिषद नामक संस्थालाई ब्रोड्ब्याण्ड नेट…

Read More