Browsing: राजनीति

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने…

काठमाडौं: एनसेलको १० औं पल्टको विक्री कर छली मुद्दामा १५ महिनापछि सर्बोच्च अदालतले विस्तृत अध्ययन गर्न फाइल मगाउने आदेश दिएको…

काठमाडौं: गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ…

काठमाडौँ: थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।…

कञ्चनपुर: भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा…

काठमाडौँ: सरकारले लाेकसेवा अायाेगकाे सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषदको बैठकले निजामती कर्मचारी समायाेजन…

काठमाडौं: सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी…

हेटौँडा: प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज…

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज…