Browsing: पहिलो खबर

काठमाडौँ: अर्थ समितिले सर्वोत्तमको शेयर कारोबारमा संलग्न नियामक निकायका पदाधिकारी माथि छानबिन गरी कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ…

काठमाडौँ:  अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई उक्त पदमा…

काठमाडौँ: निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई दल दर्ता निवेदनमा सनाखत गर्न बुधबार बोलाएको छ। नेपाल पक्षले…

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले…

काठमाडौँ: निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको…

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर…

काठमाडौँ: जापान सरकारले अनुदानमा दिएको थप आठ लाख डोज अष्ट्राजेनेका खोप शनिबार र सोमबार काठमाडौं आइपुग्ने भएको छ। काठमाडौंस्थित…

काठमाडौँ: विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको…

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…