Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home »  १० रुपैयाँमै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन

     १० रुपैयाँमै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन

    पहिलोक्लिकपहिलोक्लिकDecember 8, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ललितपुर: के तपाइँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडा, पुस्तक, स्टेशनरीका सामग्रीहरु कहाँ व्यवस्थापन गर्ने भन्ने समस्यामा हुनुहुन्छ ? त्यसो भए होस्टेहैंसे नामक संस्थालाई खबर गरिदिनुहोस् । संस्थाका स्वयंसेवकहरुले ती सामग्री लगेर बिक्री गरी त्यसबाट हुने आम्दानीले गरीब, अनाथ, बालबालिकालाई अध्ययनको खर्च जुटाइदिन्छन् ।

    सो संस्थाले यसरी नै सङ्कलन गरेका सामग्रीहरु बिक्री गरी प्राप्त आम्दानीबाट विगत चार वर्षदेखि सर्लाही जिल्लामा चार वटा विद्यालयको स्थापना गरी दुई हजार विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म अध्ययनको अवसर प्रदान गरेको छ ।

    सर्लाहीका पडेरिया, सहोडवा, धनगढा र श्रीपुर विद्यालयको स्थापना गरी त्यहाँ अध्ययनरत विद्यार्थीलाई वार्षिक रु तीन हजारको खर्चमा पढाउने गरिएको सो संस्थाकी सस्ंथापिका सुलोचना श्रेष्ठ शाहले बताए । उनका अनुसार २०७२ सालको भूकम्पपछि विद्यालय सञ्चालनका लागि जनस्तरबाटै यसरी रकम सङ्कलन गर्न थालिएको हो ।

    चारवटा विद्यालय सञ्चालन गर्न वार्षिक रु ६० लाख खर्च हुने गरेको र सो रकम यसरी नै सामग्री बिक्री गरी सङ्कलन गर्ने गरिएको संस्थाका कार्यकारी निर्देशक कृष्ण शाह बताउछन् । विपन्न, दलित र पिछडिएका समुदायका विद्यार्थीले मात्र अध्ययन गर्न पाउने ती विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।

    प्रत्येक शुक्रबार जावलाखेल भनीमण्डलस्थित एनसेल कार्यालयसँगै डा ऋषि शाहको घर कम्पाउन्डभित्र कपडालगायत अन्य उपभोग्य वस्तु बिक्रीका लागि राख्ने गरिएको छ । नेपालमा रहेको विदेशी नागरिक तथा अन्य व्यक्तिहरुबाट सङ्कलन गरी ल्याइएको ती सामग्रीहरु खरीद गर्न आउनेको भीड नै लाग्दछ । रु १० देखि १०० सम्ममा आवश्यकताअनुसारका स्तरीय सामग्री खरीद गर्न सकिने भएकाले विभिन्न उद्योग कारखाना, कार्यालयमा कार्यरत कर्मचारीदेखि सर्वसाधारण समेत आउने गरेको संस्थाकी कार्यकारी सहायक प्रतिमा न्यौपाने बताउछिन।

    सभ्य र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले २०४६ सालमा स्थापना भएको यस संस्थाले शिक्षा र सशक्तीकरणमार्फत दिगो सामुदायिक विकासका क्रियाकलापहरु गर्दै आएको छ ।

    Facebook Comments Box

    अध्ययन विद्यालय सञ्चालन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    कहाँ छन् जेन-जी आन्दोलनमा सम्पर्कबिहीन भनिएका २० युवाहरु?, अभिभाकहरुद्वारा सार्वजनिक गर्न माग

    September 9, 2025

    आरजु राना देउवाको युलेन्स स्कुलमा आगजनी

    September 9, 2025

    कामीरिताले ३१ औं पटक सगरमाथा आरोहण गरेर राखे विश्व रेकर्ड

    May 27, 2025

    विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय

    August 29, 2023

    सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

    July 14, 2023

    शरणार्थी प्रकरणका फरार प्रतिवादी बुढाथोकी पक्राउ

    June 26, 2023
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.