काठमाडौँ: शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर आज बाँडफाँड भएको छ। सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्।
अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेहरुले ५ हजार ६४० कित्ता शेयर पाएका छन्।
शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर आज बाँडफाँड भएको छ। सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्।
अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेहरुले ५ हजार ६४० कित्ता शेयर पाएका छन्।
Facebook Comments Box