काठमाडौँ: पाँचौं संविधान दिवसको अवसरमा अहिले सैनिक मन्च टुंडिखेलमा बिशेष कार्यक्रम शुरु भएको छ। सरकारले आज यस अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।
टुँडिखेल संविधान दिवसको अवसरमा सबै निजामती, जंगी, संबैधानिक अंगका प्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति छ ।
Facebook Comments Box