काठमाडौं : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आज सोमबार विहानै एक्कासी दुई वटा विमान ठोक्किए ।
जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यति एयरलायन्सको विमानसंग ठोक्किन पुगेको थियो ।
आज सोमबार विहान ठोक्किएका दुइवटै विमानमा सामान्य क्षति पुगेको विमानस्थल श्रोतले जनाएको छ ।
जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द छ ।
Facebook Comments Box