काठमाडौँ: कोरोना संक्रमणको कुल संख्या अहिले शुक्रबार बिहानको तथ्याङ्क अनुसर २५८ जना पुगेको छ। स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले अहिले ८:३० बजे जारी गरेको अपडेट अनुसार आज बिहान थप ९ जनामा कोरोना पुष्टि भएको हो।
गय राती ८:३० बजेकै तथ्याङ्क भने २४९ थियो ।
Facebook Comments Box
