पोखरा: गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।
Facebook Comments Box