काठमाडौँ: प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी कायम गरिएको छ । आज मतदान मार्फत प्रदेशको राजधानीको नाम टुंगो लागेको हो ।
प्रदेश ५ को स्थायी राजधानीमा दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाईले पारित भएको हो । पक्षमा ६९ र विपक्षमा १३ मत ।
Facebook Comments Box