काठमाडौँ: हिन्दु नेपाली महिलाहरुको ठूलो पर्व तीज आज धुमधामका साथ् आ-आफ्नै सैली र तौरतरिकाबाट मनाएर सकिएको छ।

महिलाहरु आज बिशेषगरी विभिन्न शिवालयमन्दिर गएर पुजाआज्ञा गर्दै नाचगान गर्दै तीज मनाएका छन्।

हेर्नुहोस महिलाहरुलाई आज राजधानीको पशुपति मन्दिर र अन्य ठाउमा लागेको तीजको रौनकका यी तस्बिरहरु । यी तस्बिर हाम्रा फोटो पत्रकार विकास श्रेष्ठले लिएका हुन्।










Facebook Comments Box