Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनका अनुसार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । Facebook Comments Box