काठमाडौँ: सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दू भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
विहिबार १ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायतका ठाउंमा महशुस गरिएको थियो।
भूकम्प मापन केन्द्रका अनुसार यसको केन्द्रबिन्दु माझिटार रहेको छ ।
Facebook Comments Box
